हामीले यो आन्दोलन बंगलादेश देखेर या नेता बन्न मन लागेर गरेको हैन

Dr. Nicholous भन्नुहुन्छ हामीले यो आन्दोलन बंगलादेश देखेर या नेता बन्न मन लागेर गरेको हैन ।।। हाम्रो चाहना यो सुन्दर देशमा आसा, ख़ुसी अनी सम्पन्नता हो ।।। जता हेरे पनी दुख पीड़ा देखन नपरोस ।।। देशमा एकता विकास देखन पाईयोस ।।।
भ्रष्टाचार अन्त्य गर्दै जल, जंगल, ज़मीनको सदुपयोग गरेर देशमा रोज़गारी सृजना गर्न सकीयोस ।।। यो कुरा अहिलेको नेतृत्वबाट सम्भव छैन ।।। दुनिया AI, AR, VR को जमानामा पूगीसक्यो हामी ढूँगे युगका नेताको आस गरेर बसेका छौ ।।। मेरो घर बनाउन मैले हजूरबुवाको आस गरेर बसने की हजूरबुवालाई आराम दीएर आफू बनाउने ??? देश पनी यही हो अब आस गरेर हुदैन बिदा गरौ साचीकै नया परिवर्तनको सुरुवात गरौ ।।। #स्वर्गकोपहिचाननेपाल #ॐनमःशिवाय